काठमाडौँमा ५ वटा घर भएका गोपाल खड्काको तपोवनको बास खर्च २५ लाख !

  • ५ वटा घर भएका
  • काठमाडाैं- सामान्यतः बस्नका लागि एउटा घर भए पुग्छ । ठूलो परिवार छ भने कोहीकोहीलाई २ वटासम्म घर चाहिएला ।

    तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै भ्रष्टाचारको मुद्दा दायर गरेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको काठमाडौँमै ५ वटा घर थियो ।

    काठमाडौँका विभिन्न स्थानमा घर भए पनि गोपालबहादुर खड्काले काठमाडौँमै बसोबासका अर्को २५ लाखसमेत खर्च गरेको अख्तियारको बयानमा बताएका छन् ।

    पहिले खड्काका काठमाडौँमा रहेका ५ वटा घरको फेहरिस्त हेरौँ

    भ्रष्टाचारको मुद्दामा अख्तियारले आरोपित बनाएका गोपलबहादुर खड्काको आफ्नै नाम तथा अन्य विभिन्न व्यक्तिका नाममा काठमाडौँमै ५ वटा घर देखियो ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार