फेरि बढ्न थाल्यो सुनको मूल्य, ७२ हजार नाघ्यो , दिनै पिच्छे बन्दैछ नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ।तीन दिन स्थिर रहेको बजार आइतबार प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको हो। यो खबर आजको कान्तिपुरबाट लिइएको हो।सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिका चीनबीचको व्यापार युद्ध नै हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार