गुन्डा नाइके साजन गुरुङ लाई प्रहरीले गोली हान्यो

काठमाडौं : काठमाडौंको गोलढुंगामा गोली चलेको छ।

प्रहरीलाई मार्छु भन्दै हिँड्ने गुन्डा नाइके साजन गुरूङले प्रहरीमाथि गोली प्र- हार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो।

गोली लागी गुरूङ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार